प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीको राजीनामा

काठमाडौं । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन् ।

अधिकारीले स्वास्थ्यका कारण देखाउदै  राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिएका हुन् । उनले मंसिर १० गतेदेखि लागू हुने गरी राजीनामा दिएका हुन् ।

अधिकारी सभामुख देवराज घिमिरेको सिफारिसमा १८ असार २०८१ मा प्रतिनिधि सभाको सचिवमा नियुक्त भएका थिए । शिक्षा मन्त्रालयको सचिवबाट अवकाश पाएपछि अकिारी असारमा प्रतिनिधि सभाका सचिव बनेका थिए । 

प्रतिक्रिया