राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र चिनिया राजदूत चेन सोङ्गबीच भेटवार्ता
काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि चीनका राजदूत चेन सोङ्गबीच आज भेटवार्ता भएको छ ।
राजदूत सोङ्गले राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको भेटमा आसन्न चीन भ्रमणदेखि बीआरआई परियोजनाको विषयसम्म छलफल भएको बताइएको छ ।
प्रतिक्रिया