कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको झापास्थित निवासमा शंकास्पद बस्तु फेला
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको झापास्थित निवासमा फेला परेको शंकास्पद वस्तु सुरक्षाकर्मीले निस्कृय पारेका छन ।
गौरादह–३ स्थित निवास अघिल्तिर तारले बाँधेको दुइटा वियरको बोतलमा ‘दुर्गा माताकी जय’ लेखिएको सानो कागजको चिर्कटो समेत फेला परेको थियो ।
प्रतिक्रिया