मनिष झा भन्छन्– रवि लामिछाने चाडै छुट्छन्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले सभापति रवि लामिछाने चाडै रिहा हुने र पार्टीले गति लिने दाबी गरेका छन् ।
एभिन्यूज खबर टेलिभिजनको कार्यक्रम विशेष संवादमा प्रस्तोता सुशील पाण्डेसँगको कुराकानीमा उनले सभापति लामिछानेलाई प्रतिशोध साँधेर सहकारी ठगी प्रकरणमा पक्राउ गरिएको बताए ।
झाले रास्वपालाई भूमरीमा पार्न खोजिएको पनि दाबी गरे । झासँगको विस्तृत कुराकानी आज बिहीबार राति ९ बजे एभिन्यूजमा हेर्न सकिने छ ।
प्रतिक्रिया