मुख्यसचिव अर्यालले दिए राजीनामा

काठमाडौं । मुख्यसचिव डा.वैकुण्ठ अर्यालले राजीनामा दिएका छन् ।

उनले आइतबार राष्ट्रिय योजनामा आयोगमा हाजिर गरे लगत्तै मुख्यसचिव एकनारायण अर्यालको सचिवालयमा राजीनामा बुझाएका हुन ।

उनले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएका थिए ।

प्रतिक्रिया