ट्रम्पले भारतीय मुलका रामास्वामी र धनाढ्य मस्कलाई दिए जिम्मेवारी, भने– देशभक्त अमेरिकी

एजेन्सी । हालै निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सरकारका प्रमुख पदमा नियुक्ति गर्न थालेका छन् ।

ट्रम्पले एक्स, टेस्ला र स्पेसएक्सका मालिक एलन मस्कका साथ  भारतीय मूलका विवेक रामास्वामीलाई सरकारी दक्षता विभाग (डज) को प्रमुख नियुक्त गरेका छन्। 

दुबै जनाको नियुक्तिको घोषणा गर्दै ट्रम्पले एलन मस्कलाई ‘ग्रेट एलोन मस्क’ भनेका छन् भने विवेक रामास्वामीलाई ‘देशभक्त अमेरिकी’ भनेका छन्। यो जिम्मेवारी पाएपछि विवेक रामास्वामीले हामी नरम व्यवहार गर्ने छैनौं भनेर लेखेका छन् ।  अर्थात् विवेक रामास्वामीले आफूलाई दिइएको जिम्मेवारी आक्रामकताका साथ कार्यान्वयन गर्ने संकेत गरेका छन् र ट्रम्प पनि यही चाहन्छन् ।

ट्रम्पले विवेकलाई त्यही जिम्मेवारी दिएका छन् जसको वकालत गर्दै आएका छन् । उदाहरणका लागि, विवेक रामास्वामीले धेरै सरकारी विभाग र एजेन्सीहरू बन्द गर्ने वकालत गर्दै आएका छन्। मस्कसँगै विवेक रामास्वामीले संघीय निकायको पुनर्संरचनाको साथै सरकारी कर्मचारीतन्त्र, अतिरिक्त नियम र  ‘अनावश्यक खर्च’ रोक्ने काम गर्नेछन्।
 

प्रतिक्रिया

लागुऔषध दुर्व्यसन तथा आत्महत्या न्युनीकरण गर्न प्रहरीको सचेतना कार्यक्रम

लागुऔषध दुर्व्यसन तथा आत्महत्या न्युनीकरण गर्न प्रहरीको सचेतना कार्यक्रम

राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्द…

उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालको बुझायो ध्यानाकर्षणपत्र

उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालको बुझायो ध्यानाकर्षणपत्र

राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

कोप–२९ सम्झौता, जलवायु सहयोग र वित्तका लागि नयाँ युगको सङ्केत

कोप–२९ सम्झौता, जलवायु सहयोग र वित्तका लागि नयाँ युगको सङ्केत

सर्वोच्चद्वारा प्रसाईंलाई पक्राउ गर्नुको कारण र आधार पेस गर्न गृह मन्त्रालय र प्रहरीका नाममा आदेश

सर्वोच्चद्वारा प्रसाईंलाई पक्राउ गर्नुको कारण र आधार पेस गर्न गृह मन्त्रालय र प्रह…

अनावश्यक खर्च कटौती गर्नुपर्छ  : मुख्यमन्त्री कार्की

अनावश्यक खर्च कटौती गर्नुपर्छ : मुख्यमन्त्री कार्की

मृत भेएिका युवा र युवतीबारे अनुसन्धान गर्न प्रहरीको फरेन्सिक बिज्ञ सहितको टोली घटना स्थलमा

मृत भेएिका युवा र युवतीबारे अनुसन्धान गर्न प्रहरीको फरेन्सिक बिज्ञ सहितको टोल…