यु-१९ महिला विश्वकप छनोट : नेपाल आज युएई सँग भिड्दै

काठमाडौं । आईसीसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (युएई)सँग खेल्दै छ । 

खेल यूएईको द सेभेन्स स्टेडियममा नेपाली समय अनुसार दिउँसो ३ बजे शुुरु हुनेछ । यूएई तालिकाको शीर्ष र नेपाल दोस्रो स्थानमा छ । जारी प्रतियोगितामा पाँच खेलमा चार खेलमा  जित र एक खेलमा हार बेहोरेको नेपाल ८ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । नेपालले हार बेहोरेको यूएई सँग पराजित भएको थियो ।  

सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा स्थान बनाउनका लागि यो खेल महत्वपूर्ण छ । यो खेल हारेमा नेपालको पहिलो पटक विश्वकपमा छनोट हुने सपना अधुरोनै रहनेछ ।  यूएई प्रतियोगितामा अपराजित रहेको छ । उसको पाँच खेल बाट दश अंक छ । नेपालले जित हात पारे दुवै टिमको समान दश अंक हुनेछ । त्यसपछि नेट रन रेटको आधारमा शीर्ष स्थानमा रहने टोली विश्वकपका लागि छनोट हुनेछ । 

जारी प्रतियोगितामा सहभागी चार टोली मध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यु–१९ महिला टि–२० विश्वकपका लागि छनोट हुनेछ । यु–१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष मलेसियामा हुँदैछ ।
 

प्रतिक्रिया

लागुऔषध दुर्व्यसन तथा आत्महत्या न्युनीकरण गर्न प्रहरीको सचेतना कार्यक्रम

लागुऔषध दुर्व्यसन तथा आत्महत्या न्युनीकरण गर्न प्रहरीको सचेतना कार्यक्रम

राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्द…

उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालको बुझायो ध्यानाकर्षणपत्र

उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालको बुझायो ध्यानाकर्षणपत्र

राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

कोप–२९ सम्झौता, जलवायु सहयोग र वित्तका लागि नयाँ युगको सङ्केत

कोप–२९ सम्झौता, जलवायु सहयोग र वित्तका लागि नयाँ युगको सङ्केत

सर्वोच्चद्वारा प्रसाईंलाई पक्राउ गर्नुको कारण र आधार पेस गर्न गृह मन्त्रालय र प्रहरीका नाममा आदेश

सर्वोच्चद्वारा प्रसाईंलाई पक्राउ गर्नुको कारण र आधार पेस गर्न गृह मन्त्रालय र प्रह…

अनावश्यक खर्च कटौती गर्नुपर्छ  : मुख्यमन्त्री कार्की

अनावश्यक खर्च कटौती गर्नुपर्छ : मुख्यमन्त्री कार्की

मृत भेएिका युवा र युवतीबारे अनुसन्धान गर्न प्रहरीको फरेन्सिक बिज्ञ सहितको टोली घटना स्थलमा

मृत भेएिका युवा र युवतीबारे अनुसन्धान गर्न प्रहरीको फरेन्सिक बिज्ञ सहितको टोल…