कालिकोटमा यात्रुवाहक जीप दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौ। कालिकोटमा यात्रुवाहक जीप दुर्घटना हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ। आइतबार दिउँसो पलाँता गाउँपालिका वडा नम्बर ३ मा बलेरो जीप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
स्थानीयस्तरमा चल्ने गरेको जिपको नम्बर खुलिसकेको छैन। दुर्घटनास्थल दुर्गम क्षेत्रमा रहेकाले प्रहरी, सेनाको टोली त्यसतर्फ परिचालित भइसकेको छ । विस्तृत बिबरण आउने क्रममा छ ।

भकुण्डेवेसी बर्षेखोला सडक खण्ड साँझ ६ देखि बिहान ४ बजेसम्म बन्द रहने

काठमाडौमा घटस्थापना अघि नै मेलम्चीको पानी आउने
उडेको केही मिनेटमै श्री एयरलाइन्सको विमानमा आकस्मिक अवतरण

गुल्मी शान्तिपुरमा पनि कपडा बैंक शुभारम्भ
मनसुनजन्य विपद् जोखिमबाट जनतालाई राहत र उद्धारको लागि टास्क फोर्स बन्छ : उपप्रध…

आज युगकवि सिद्धिचरण श्रेष्ठको जन्म जयन्ती
कश्मिरमा बन्धक बनाइएका ३६ नेपाली मजदुरको उद्धार

प्रतिक्रिया