सहकारी बोर्डको अनधिकृत संरचनामा चल्यो ललितपुर महानगरको डोजर
काठमाडौं । ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा डोजर चलाएको छ ।
महानगरले आइतबार बिहान डोजर र नगर प्रहरीहरु परिचालन गरी अनधिकृत संरचना भत्काएको हो ।
मापदण्ड विपरीत बनेको ललितपुरको हरिहर भवन स्थित विकास बोर्डको अनधिकृत संरचनामा नगर प्रहरी प्रमुख सीताराम हाछेथुको नेतृत्वमा आएको नगर प्रहरीले डोजर चलाएको हो ।
प्रतिक्रिया