बाढी प्रभावित क्षेत्रमा थप ५ हजार सेना पठाउँदै स्पेन सरकार
काठमाडौं । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बाढी प्रभावित क्षेत्रमा थप ५ हजार सैनिक पठाउने घोषणा गरेका छन् ।
प्रहरी र सिभिल गार्डहरू दक्षिणी र पूर्वी स्पेनमा खटाइने उनले बताए । जहाँ हालैको बाढीले ठुलो क्षति पु¥याएको छ ।
मङ्गलबार राति र बुधबार बिहानैदेखि आइसोलेटेड डिप्रेसन एट हाई लेभलबाट परेको मुसलधारे वर्षाका कारण आएको बाढीले यी क्षेत्रहरूलाई नराम्ररी प्रभावित गरेको छ ।
प्रतिक्रिया