बालिका यौन दुर्व्यवहार मुद्दामा पक्राउ परेका सशस्त्र प्रहरी जवानद्धारा झुण्डिएर आत्महत्या

रुपन्देही। दाङमा बालिकालाई यौन दुर्व्यवहार गरेको मुद्दामा पक्राउ परी हिरासतमा रहेका सशस्त्र प्रहरी जवान रेवन पचभैया झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । प्युठान बडडाँडा घर भएका प्रहरी जवान मगरलाई भालुवाङमा केही दिन पहिले बालिकालाई यौन दुर्व्यवहार आरोपमा प्रहरीले पक्राउ गरेको थियो। उनी वडा प्रहरी कार्यालय घोराहीको हिरासतमा थिए।

गन्जी र टिसर्टको पासो लगाएर शौचालयमा झुन्डिएको अवस्थामा आज बिहान शव फेला परेको हो।

दशैंको फूलपातीको दिन भालुवाङमा रहेको सशस्त्र प्रहरीका दुई जनाले दुई बालिकालाई बलात्कार गरेको अभियोगमा उनीसहित दुई सशस्त्र प्रहरीलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ। स्थानीयले शक्तिको आडमा आरोपीलाई जोगाउन खोजेको भन्दै लगातार १५ दिन आन्दोलन गरेपछि उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको हो।दसैँको बेलामा पिङ खेल्न गएका नाबालिकालाई  बलात्कार गरेको प्रहरीसँग बयानमा स्वीकार गरिसकेका थिए।

प्रतिक्रिया

विधिको शासन कायम गर्न वर्तमान सरकार बनेको हो : मन्त्री सिंह

विधिको शासन कायम गर्न वर्तमान सरकार बनेको हो : मन्त्री सिंह

द्वन्द्वपीडितहरुको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको छः मुख्यमन्त्री आचार्य

द्वन्द्वपीडितहरुको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको छः मुख्यमन्त्री आचार्य

कांग्रेसको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत

कांग्रेसको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत

जापानका प्रधानमन्त्री चुनावमा पराजय भोगे पनि तत्काल सरकारबाट नबाहिरिने

जापानका प्रधानमन्त्री चुनावमा पराजय भोगे पनि तत्काल सरकारबाट नबाहिरिने

महसुल नतिर्ने उद्योगीलाई पुनको प्रश्न: चरम लोडसेडिङ खेपेका जनता बिरोधमा उत्रिए परिणाम के हुन्छ ?

महसुल नतिर्ने उद्योगीलाई पुनको प्रश्न: चरम लोडसेडिङ खेपेका जनता बिरोधमा उत्रि…

प्रधानमन्त्री ओली राज्य व्यवस्था समितिको बैठकमा नजाने, गृहमन्त्रीले सहभागीता जनाउने

प्रधानमन्त्री ओली राज्य व्यवस्था समितिको बैठकमा नजाने, गृहमन्त्रीले सहभागीता जना…

रास्वपा लक्षित उपप्रधानमन्त्री सिंहको कटाक्ष: वैकल्पिक हुँ भन्नेहरूले कानुनको पालना गर्नु पर्दैन ?

रास्वपा लक्षित उपप्रधानमन्त्री सिंहको कटाक्ष: वैकल्पिक हुँ भन्नेहरूले कानुनको पा…

वेस्टह्याम युनाइटेडद्वारा म्यानचेस्टर युनाइटेड पराजित

वेस्टह्याम युनाइटेडद्वारा म्यानचेस्टर युनाइटेड पराजित