तेस्रो थाउलो विश्वकपमा नेपालका सिन्जालीले जिते कास्य

काठमाडौं । नेपालका उसु खेलाडी विजय सिन्जालीले तेस्रो थाउलो विश्वकपमा कास्यपदक जितेका छन् ।

जापानमा जारी प्रतियोगिताको चेनसु इभेन्ट्‌समा विजयले ९.६३६ अंकसहित नेपाललाई कास्यपदक दिलाएsf x'g\ । यो नेपालको लागि थाउलो उसुमा ऐतिहासिक पदक हो । सो इभेन्टमा जापानले रजत र मलेसियाले स्वर्णपदक जित्यो ।
त्रिभुवन आर्मी क्लबका सिञ्जाली नेपाली राष्ट्रिय टोलीका खेलाडी समेत हुन्। उनले सन् २०१९ मा नेपालमा भएको साग गेम्समा स्वर्ण जितेका थिए। 

प्रतिक्रिया