चीनको शानतोङमा ५.८ म्याग्निच्युटको भुकम्प, दर्जनौं घरहरु ध्वस्त

चीनमा ५ दशमलव ८ म्याग्निच्युटको भुकम्प जाँदा दर्जनौं घरहरु ढलेका छन् ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार भुकम्पमा परी २० जना घाइते भएका छन् । गएराती साढे २ बजे भुकम्प गएपछि मानिसहरुमा भागदौड मच्चिएको बताइएको छ । भुकम्पले शानतोंग प्रान्तको तचौ शहरमा भुकम्पले ठूलो क्षति पु¥याएको चिनिया सञ्चारमाध्यमले जनाएका छन । भुकम्पको केन्द्रविन्दु सो शहरदेखि २५ किलोमिटर पर अफगानिस्तानको सीमा नजिक रहेको जनाइएको छ । भूकम्पले अफगानिस्तानमा भने कुनै क्षति नगरेको बताइएको छ ।। 

प्रतिक्रिया