विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आइतबार बस्दैछ ।

बैठक बिहान साढे ११ बजे संघीय संसद सचिवालय सिंहदरबार स्थित समितिको हलमा बस्ने जनाइएको छ 

बैठकमा विश्व जलवायु सम्मेलन कोप २९ मा नेपालको सहभागिताका लागि आवश्यक तयारी सम्बन्धमा छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ । 

प्रतिक्रिया