ब्याट्सम्यान माइकल लेभिटले काठमाडौं गुर्खाजबाट खेल्ने

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा नेदरल्याण्डसका ब्याट्सम्यान माइकल लेभिटलाई काठमाडौं गुर्खाजबाट खेल्ने भएका छन् ।

२१ बर्षिय ब्याट्सम्यानलाई  काठमाडौंले भित्र्याएको आज जानकारी दिएको हो । एनपीएल आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ ।

प्रतिक्रिया