विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै

काठमाडौं । बुधबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ ।

दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा समितिको कार्यविधि सम्बन्धमा छलफल हुने संसद सचिवालयले जनाएको छ । 

पछिल्लो समय सांसद्हरु काठमाडौंमा नरहेको भन्दै संसदीय समितिहरूको बैठक पातलिएको छ । 

प्रतिक्रिया