सुनको मूल्यमा लगातार कीर्तिमान

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । 

बुधबार एकै दिन प्रतितोला ८ सय रुपैयाँले सुनको मूल्य बढे पछि नेपाली बजारमा सुनको भाउ हाल सम्मकै उच्च भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँ कायाम भएको छ । यसअघि मंगलबार १ लाख ६५ हजार ९ सय रूपैयाँ कायम भएको थियो ।

यस्तै, बुधबार चाँदीको मूल्य पनि ३५ रूपैयाँले बढेको छ । मंगलबार तोलामा २ हजार १ सय रूपैयाँमा कारोबार भएको चाँदी बुधबार ३५ रूपैयाँले बढेर २ हजार १ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ ।
 

प्रतिक्रिया

रवि पक्राउपछि अदालत र सरकारलाई दबाब दिने प्रयास हुँदैछ : गृहमन्त्री लेखक

रवि पक्राउपछि अदालत र सरकारलाई दबाब दिने प्रयास हुँदैछ : गृहमन्त्री लेखक

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न रास्वपालाई सत्तारुढ दलको आग्रह

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न रास्वपालाई सत्तारुढ दलको आग्रह

बङ्गलादेशमा राष्ट्रपतिको राजीनामा माग, प्रदर्शनकारीले गरे राष्ट्रपति भवन कब्जा

बङ्गलादेशमा राष्ट्रपतिको राजीनामा माग, प्रदर्शनकारीले गरे राष्ट्रपति भवन कब्जा

विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै

विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै

हिजबुल्लाहले लियो इजरायली प्रधानमन्त्रीको निवासमा ड्रोन आक्रमणको जिम्मेवारी

हिजबुल्लाहले लियो इजरायली प्रधानमन्त्रीको निवासमा ड्रोन आक्रमणको जिम्मेवारी

इजरायली प्रधानमन्त्रीलाई गाजामा मानवीय सहायताको पहुँच बढाउन अमेरिकी विदेशमन्त्रीको दबाब

इजरायली प्रधानमन्त्रीलाई गाजामा मानवीय सहायताको पहुँच बढाउन अमेरिकी विदेशमन्…

राष्ट्रिय स्वतन्त्र पार्टीले लामिछाने पक्राउको विरोधमा आज पनि विरोध प्रदर्शन जारी राख्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले लामिछाने पक्राउको विरोधमा आज पनि विरोध प्रदर्शन जारी…

प्रधानमन्त्री ओलीले आज सरकारको सय दिने प्रगति विवरण सार्वजनिक गर्ने

प्रधानमन्त्री ओलीले आज सरकारको सय दिने प्रगति विवरण सार्वजनिक गर्ने