बालुवाटारमा सत्तारुढ दलको बैठक

काठमाडौं । सत्तारुढ दलको बैठक बुधबार बस्ने भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बैठक बस्न लागेको हो । 

बैठकमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थिति बारे छलफल गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


 

प्रतिक्रिया