आ–आफ्नो पार्टी राम्रो बनाउन लाग्नुपर्ने भएकाले अरुको चिन्ता नगर्न पोखरेलको आग्रह

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुन पार्टी कस्तो भन्ने परीक्षण आवधिक निर्वाचनले गर्ने टिप्पणी गरेका छन् ।

 पार्टी कार्यालयको भवनका लागि जग्गा दान र शिलान्यासको विषयलाई संकेत गर्दै महासचिव पोखरेलले राजनीति गर्नेहरुले आ–आफ्नो पार्टी राम्रो बनाउन लाग्नुपर्ने भएकाले अरुको चिन्ता नगर्न आग्रह गरेका हुन ।

प्रतिक्रिया