चालिस जना सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले ४० जना सहसचिवहरुको सरुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ४० जना सहसचिवहरुको सरुवा गरेको हो । 

सुचि सहित तल राखिएको छ । 
 

प्रतिक्रिया