नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउन सेवाग्राहीको घुइँचो

तस्बिर : रासस

जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यालय सुरूहुनु अगावै नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउन बिहानैदेखि लामबद्ध बनेका सेवाग्राहीहरू । दसैँ मनाउन काठमाडौँबाट जिल्लामा आएकाहरु नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउन कार्यालयमा आउँदा घुइँचो लागेको हो ।

प्रतिक्रिया