अन्नपूर्ण प्रथम हिमालको आधारशिविर क्षेत्र

तस्बिरः रासस

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधारशिविर क्षेत्र । दशैँ तिहार बिदाको अवसरमा आन्तरिक पर्यटकहरुले यस क्षेत्रलाई प्राथमिकतामा राख्ने गरेको पाइन्छ । 

प्रतिक्रिया