एमालेको सचिवालय बैठक आइतबार राख्दै

काठमाडौं । नेकपा (एमाले) सचिवालय बैठक आइतबार बस्ने भएको छ । आइतबार साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बस्ने भएको हो ।

पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमसहित समसामयिक विषयहरूमा छलफल गर्न बैठक बोलाएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।
 

प्रतिक्रिया