सुनकोशी पुल निर्माण अन्तिम चरणमा पुग्दै

काठमाडौं । सिन्धुली र रामेछाप जिल्ला जोड्ने सुनकोशी नदीमाथिको पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।

असोज १२ गते सुनकोशी नदिमा आएको बाढीले खुर्काेटको मोटरेवल पुल बगाएपछि सरकारले नेपाली सेना परिचालन गरी पुल पुन: निर्माण गरिरहेको हो ।

प्रतिक्रिया