निमा गेष्टहाउसका सञ्चालक पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा काठमाडौं नयाँबसपार्कस्थित निमा गेष्टहाउसका सञ्चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोट तादीका वर्षसुजन तमाङ रहेका छन् । तमाङले गेष्टहाउसमा नाबालिकालाई सरसफाईको काममा लगाई दिने भन्दै बेश्यावृत्तिमा लगाएको प्रहरीको आरोप छ ।

प्रतिक्रिया