प्रत्यक्ष संवादपछि पर्यटनमन्त्रीसँगै एभिन्यूजको टोलीद्वारा विमानस्थलको अनुगमन

अवैध कार्गो स्टल फेला, तत्कालै हटाउने मन्त्रीको वाचा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै अवैध कार्गो सञ्चालन भइरहेको फेला परेको छ । शनिवार एभिन्यूज खबरको विशेष संवादका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले कार्गो सञ्चालनबारे अनविज्ञता प्रकट गरेपछि तत्कालै मन्त्रीसहितको टोली त्रिभुवन विमानस्थल पुगेको थियो । सो क्रममा अवैध कार्गो फेला परेपछि मन्त्री किरातीले तत्कालै हटाउने वाचा गरेका छन् ।

प्रतिक्रिया