जम्मू कश्मीरको मुख्यमन्त्री  बने उमर अब्दुल्ला

एजेन्सी । भारतको केन्द्र शासित जम्मू कश्मीरको मुख्यमन्त्री  नेशनल कन्फ्रेन्स पार्टी (एनसीपी) का नेता उमर अब्दुल्ला बनेका छन् । 

हालै सम्पन्न विधानसभा निर्वाचनमा एनसीपी र कांग्रेस गठबन्धनले बहुमत पाएको थियो । अब्दुल्लाहले आज बुधबार मुख्यमन्त्रीको शपथ लिएका लिएका छन् । जम्मू र कश्मीर भारतको एक केन्द्र शासित प्रदेश हो, त्यसैले नयाँ विधान सभा र नयाँ मुख्यमन्त्रीसँग विधान सभा र राज्यको अन्य मुख्यमन्त्रीको जस्तो समान अधिकार हुँदैन।
 

प्रतिक्रिया