श्रीलंकाबाट फर्किए काभा भलिवल उपविजेता नेपाली टोली, विमानस्थलमा टीका र जमराले स्वागत
काठमाडौ । श्रीलंकामा भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० पुरुष भलिबल च्याम्पियनसिपको उपविजेता नेपाली टोलीलाई भव्य स्वागत गरिएको छ।
आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका खेलाडीलाई नेपाल भलिवल एसोपसियसनका पदाधिकारीले खादा, टीका र जमरा लगाइदिएर स्वागत गगरेका हुन्।
शनिबार भएको खेलमा नेपाल उज्बेकिस्तानसँग ३-१ को सेटमा पराजित भएको थियो। असोज २० गतेदेखि सुरू भएको प्रतियोगिता शनिबार सकिएको हो।
श्रीलंका फेडेरेसनले आयोजना गरेको उक्त प्रतियोगितामा आयोजक श्रीलंकासहित नेपाल, तुर्किमिनिस्तान, माल्दिभ्स, किर्गिस्तान र उज्बेकिस्तान सहभागी थिए ।

एन.पि.एल. : आज लुम्बिनी र कर्णाली तथा विराटनगर र चितवन खेल्दै

नेपाली क्रिकेट टोलीको मेन्टरमा दासानायके नियुक्त
नेपालमा साहसिक खेलको प्रचुर सम्भावना छः राष्ट्रपति पौडेल

एन्फा महिला लिगमा आर्मीद्वारा बागमती युथ क्लब पराजित

ओलम्पियाड खेल्ने नेपालको चेस टोलीलाई हङ्गेरीले दिएन भिसा
अभ्यास खेलमा नेपाल श्रीलंकाको डेभलभमेन्ट क्लबसँग पराजित

प्रतिक्रिया