विजया दशमीको भोलिपल्ट टीका जमरा थाप्ने क्रम जारी

काठमाडौ। विजया दशमीको भोलिपल्ट आज पनि मान्यजनका हातबाट टीका र जमरा लगाएर आशिर्वाद थाप्ने क्रम  जारी छ ।खासगरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दशैंको टीका थाप्ने र आशिर्वाद लिने चलन छ । त्यसैले आज टीकाको दोस्रो दिन पनि टीका लगाउन आउ–जाउ गर्नेहरुको चहलपहल जारी छ ।
 
 

प्रतिक्रिया