उपसभामुख रानाले बडादशैं–२०८१ को अवसरमा आज शुभकामना सन्देश दिँदै

काठमाडौं । उपसभामुख इन्दिरा रानाले बडादशैंले सामाजिक, सांस्कृतिक एकता कायम राख्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न ऊर्जा मिल्ने विश्वास व्यक्त गरेकी छिन् ।

बडादशैं–२०८१ को अवसरमा आज शुभकामना सन्देश दिँदै उनिले दशैंले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछ भन्ने विश्वास व्यक्त गरेकी हुन् ।

प्रतिक्रिया