रुम्जाटार विमानस्थल हवाई उडान पुनःसञ्चालन

काठमाडौं । ओखलढुंगाका रुम्जाटार विमानस्थलमा हवाई उडान पुनःसञ्चालनमा आएको छ । करिब पाँच वर्षपछि आइतबार पुनः उडान सुरु भएको हो ।

आइतबार समिट एयरलाइन्सले परीक्षण उडान गरेको हो । काठमाडौँबाट चालक दलका चारसहित १८ यात्रु लिएर आएको समिट एयरले रुम्जाटारमा अवतरण गरेको थियो ।
 

प्रतिक्रिया