धरानमा डेंगु संक्रमितको संख्या तिव्र रुपमा बढ्यो, अस्पतालहरुमा विरामीको चाप

काठमाडौं । तराईका जिल्लामा अहिले डेगुको संक्रमण महामारीका रुपमा फैलिएको छ ।

त्यसमा पनि धरान पछिल्लो समय डेन्जर जोन भित्र परेको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेंगु संक्रमण विरामीको चाप थामिनसक्नु छ, फाट्टफुट्ट अन्य ठाउँका विरामी भएपनि अधिकांश धरानका हुने गरेका छन् । 

प्रतिक्रिया