भारतको छत्तीसगढमा प्रहरी सँगको भीडन्तमा ३२ जना माओवादीको मृत्यु

एजेन्सी । भारतको छत्तीसगढ स्थित नारायणपुर जिल्लामा प्रहरी सँगको भीडन्तमा ३२ जना कथित माओवादीको मृत्यु भएको छ । 

मारिएका माओवादीको संख्या अझै बढ्न सक्ने भारतीय प्रहरीले जनाएको छ । छत्तीसगढमा गत वर्ष भाजपा सरकार आएयता माओवादी विरुद्ध सघन अभियान चलाइएको  भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

त्याँहाका गृहमन्त्री विजय शर्माले माओवादी सँग शान्ति वार्ताको प्रस्ताव समेत राखेका छन् । यो वर्षको जनवरी देखि हाल सम्म १ सय ७१ माओवादी मारिएको समाचारमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया