सर्वोच्च अदालत आज देखि असोज ३० गते सम्म बन्द

काठमाडौं । सर्वोच्च अदालत बिहीबार देखि असोज ३० गते सम्म बन्द हुने भएको छ । 

सर्वोच्च अदालत बिहीबार अर्थात् घटस्थापनाको दिन देखि कोजाग्रत पूर्णिमा अर्थात् असोज ३० गते सम्म बन्द बन्द रहने बताइएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै अदालत बन्द हुने जानकारी गराइएको हो । 

विज्ञप्ति अनुसार घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने छ।

प्रतिक्रिया