चित्रलेखा यादवको नाम अस्ट्रेलियाको राजदूतमा अनुमोदन

काठमाडौं। अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवको नाम सर्वसम्मतिले अनुमोदित भएको छ। बुधबार बसेको संसदीय सुनुवाइ समितिको यादवको नाम अनुमोदन गरेको हो ।

गत भदौ २४ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अस्ट्रेलियाको राजदूतमा सिफारिस गरेको थियो । पूर्वउपसभामुख समेत रहेकी यादव कांग्रेसको कोटाबाट राजदूत सिफारिस भएकी हुन् ।

प्रतिक्रिया