प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न चपलीमा

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न  चपली पुगेका छन्।अहिले भण्डारी र ओलीबीच विविध विषयमा छलफल भइरहेको बुझिएको छ।

 पछिल्लो समय नेकपा एमालेको सार्वजनिक कार्यक्रमहरूमा भण्डारीको पूर्व राष्ट्रपति भण्डारीको उपस्थिति बाक्लिँदै गएको छ।

प्रतिक्रिया