प्रधानमन्त्रीले मन्त्रिपरिषद् आकस्मिक बैठक बोलाए बालुवाटारमा

काठमाडौं । राष्ट्रसंघीय महासभाबाट १० दिनपछि फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार निवासमा क्याबिनेट बैठक डाकेका छन् ।

बाढी पहिरो र उद्धारका लागि आवश्यक निर्णय लिन तुरुन्त मन्त्रिपरिषद् डाकिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ  ।  

बैठक केही बेरपछि सुरु हुने बताइएको छ ।

प्रतिक्रिया