साँझ ६ बजे पत्रकार सम्मेलन गर्दै गृह मन्त्रालय

काठमाडौँ । बर्षातको विपद्ले मुलुकभर भएको जनधनको क्षति, खोज-उद्धार र राहत लगायतका विषयमा जानकारी दिन गृह मन्त्रालयले साँझ पत्रकार सम्मेलन गर्न लागेको छ । बिहीबारदेखिको अविरल वर्षापछिको बाढी र पहिरोका कारण व्यापक जनधनको क्षति भएको छ भने मुख्य राजमार्गहरू प्रभावित बनेका छन् ।

प्रतिक्रिया