हात्तीवनमा सडक भासिदा बस खाल्डोमा आधा डुब्यो

काठमाडौँ । ललितपुरको हात्तीवनमा सडक भासिएको छ ।  सडक भासिदा बा २ ख ६८४८ नम्बरको बस खाल्टोमा छिरेको छ । निरन्तर परेको पानीका कारण सडक कमजोर भएर भासिएको हो । 

शनिवार दिउँसो बस गुडिरहेका बेला सडकमा प्वाल परेपछि बसको आधा भाग अचानक खाल्टोमा फसेको हो । घटनास्थलमा उद्धारको काम सुरु गर्दै बसलाई सुरक्षित रूपमा निकाल्ने प्रयास जारी छ ।  
 

प्रतिक्रिया