खबर. काठमाडौ । प्रतिनिधि सभा सदस्य एवमं नेपाली कांग्रेसका गगन थापाले नेपालीलाई नक्कली भुटानी शरणार्थी… Read more काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा… Read more काठमाडौ। नेपाली कांग्रेसका नेता एवं सांसद विमलेन्द्र निधिले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको… Read more काठमाडौ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा आज अदालतमा… Read more भिडियो खबर. By Avenues Khabar April 24, 2023 Read more By Avenues Khabar April 24, 2023 <!-- wp:paragraph --> <p></p> <!-- /wp:paragraph --> Read more By Avenues Khabar April 24, 2023 Read more By Avenues Khabar April 24, 2023 Read more ताजा खबर काठमाडौ । प्रतिनिधि सभा सदस्य एवमं नेपाली कांग्रेसका गगन थापाले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरण टुंगोमा पुर्याउनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद थापाले यो प्रकरणमा कसरी अनुसन्धान भइरहेको छ भन्ने आमनारिकले हेरिरहेको बताए।बैठकमा बोल्दै थापाले भने, ‘अहिले जसरी नामहरू आइरहेका छन् लाज पनि लगाएकोजस्तो भएको छ। को(को परेको हो, को-को नपरेको हो सुन्दासुन्दै। हाम्रो वरिपरि भएका जिम्मेवारी लिइरहेका एकपछि अर्को तानिँदै जाने हुन् कि भन्ने लागेको छ। तर यसमा सरकारको परीक्षा हेर्नुछ। अनुसन्धान कसरी भइरहेको छ सबै जनताले हेरिरहेका छन्।’ उनले चाहे सलाम गर्ने वा सलामी खाने होस् जसको नाम आएको छ ऊमाथि छानबिन हुनुपर्ने […]पुरा पढनुहोस्.. काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन हुनुपर्ने संदिग्दहरुको सूचीमा प्रहरी प्रमुख प्रमुखको समेत नाम जोडिनु दुखद भएको बताएका छन्।प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन हुनुपर्ने संदिग्दहरुको सूचीमा प्रहरी प्रमुख समेत थपिएको आरोप छ। कानुनको लामो हातबाट कोही भाग्न सक्ने छैनन्, दण्डहीनताको निकृष्ट चुरीफुरी यो नाटक कति लम्बिन्छ हामी हेर्दैछौं।’ उनले वर्षासँगै विपद्का पूर्वतयारीबारे पनि सरकारलाई सचेत गराए।पुरा पढनुहोस्.. काठमाडौ। नेपाली कांग्रेसका नेता एवं सांसद विमलेन्द्र निधिले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले तत्काल प्रमाणीकरण गर्नुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सो विधेयक राष्ट्रपति पौडेललाई प्रमाणीकरण गर्नका लागि संविधान र कानुनी रूपमा कुनै पनि बाधा अड्चन नभएको दावीसमेत गरे। उनले संघीय संसदले दुईदुई पटक पारित गरेर पठाएको सो विधेयक प्रमाणीकरणका लागि आवश्यक सक्रियता देखाउन सरकारलाई पनि सुझाव दिए। उनले संघीय संसदले दुई-दुई पटक पारित गरेर पठाएको सो विधेयक फेरि संसदमा आउन नहुनेसमेत बताए।पुरा पढनुहोस्.. काठमाडौ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा आज अदालतमा अभियोजन दर्ता गर्ने गरी अन्तिम तयारी गरिरहेको छ । अभियोजनका लागि गठित आठ सदस्यीय समितिले सोमबार प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी अभियोजनपत्र तयार गरिरहेको छ । प्रहरीको रायमाथि केही थपघट गरेर अभियोजन दर्ता हुने सम्भावना छ । जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौँ नागरिकको करोडौँ रकम ठगी गरेको घटनाको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो । सो घटनामा पूर्वमन्त्री, सचिवसहितका १६ जना पक्राउ परेका छन्। अरु थप १७ जनालाई प्रतिवादी भनाएर मुद्दा चलाउने राय दिइएको छ । […]पुरा पढनुहोस्.. काठमाडौ । संघीय संसद् प्रनिधिसभाको बैठक आज पनि जारी छ । आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल भैरहेको हो । नीति तथा कार्यक्रममाथि छलफल आईतबारवाट सुरु भएको हो । नीति तथा कार्यक्रममाथि सांसद्हरूले आ–आफ्नो धारणा राखिरहेका छन् । प्रतिपक्षि दलसँगै सत्तारुढ सांसदहरूले नीति तथा कार्यक्रमको आलोचना गरिरहेका छन् । नीति तथा कार्यक्रममा छलफलका लागि पाँच दिनको समय निर्धारण गरिएको छ । छलफल सकिएपछि प्रधानमन्त्री दाहालले त्यसमा जवाफ दिने तालिका छ । प्रधानमन्त्रीले जवाफ दिएपछि नीति तथा कार्यक्रमकै आधारमा सरकारले जेठ १५ गते बजेट ल्याउनेछ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०÷०८१ […]पुरा पढनुहोस्.. काठमाडौ । आज रातो मच्छिन्द्रनाथको रथमा भात चढाएर विशेष पूजा गरिदैछ । जावलाखेलमा आज मलेकु गुथियारले मच्छिन्द्रनाथलाई भात चढाएर विशेष पूजा गर्ने भएका हुन । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो जात्रा भोलि हुँदैछ । हरेक वर्ष भोटो जात्राको एक दिन अगाडि गुथियारले मच्छिन्द्रनाथलाई विशेष पूजा गर्ने चलन छ । पुल्चोकको पाटीमा आठ पाथी चामलको भात पकाएर मच्छिन्द्रनाथ र मीननाथलाई चढाएपछि रथबाट चारै दिशामा फर्केर छर्किने गरिन्छ । नेपालभाषामा जा भनेको भात र व्हला भनेर छर्किने चलन छ । त्यसरी भात छर्किने ठाँउ भएकोले जावलाखेलको नाम रहन गएको विश्वास गरिन्छ । सोमवार साँझ रथलाई लगनखेलबाट तानेर जावलाखेल ल्याइएको […]पुरा पढनुहोस्.. रुसले युक्रेनबाट आफ्नो देशमा छिरेको सशस्त्र समुहलाई परास्त गरेको दाबी गरेको छ । युक्रेनबाट प्रवेश गरेको भनिएका सशस्त्र बिद्रोहीहरुलाई बेलगोरोडमा कारबाही गरिएको दाबी रुसले गरेको हो । त्यस क्रममा कम्तिमा ७० जना सशस्त्र बिद्रोही मारिएको रुसी सेनाले जनाएको छ । सेनाले बेलगोरोद क्षेत्रका गाउँहरू खाली गराएर सशस्त्र समूहविरुद्ध प्रतिआतंकवादी कारबाही गरेको जनाएको छ । युक्रेनले भने सशस्त्र बिद्रोहीहरु युक्रेनबाट प्रवेश नगरेको दाबी गरेको छ । अमेरिकाले रुसी सीमाभित्र प्रवेश गरेका सशस्त्र समूहसँग सम्बन्ध नरहेको स्पष्टीकरण दिएको छ । आक्रमणमा अमेरिकी हतियार प्रयोग गरिएको भन्ने विषयमा जाँचबुझ भईरहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।पुरा पढनुहोस्.. काठमाडौ । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित हात पार्दै नेपाल सेमिफाइनल प्रवेश गरेको छ । आज राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्डहलमा भएको खेलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा हराएको हो । बंगलादेशविरुद्ध जित निकाल्दै नेपाल नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो । नेपालले बंगलादेशलाई २५–१०, २५–८ र २५–९ ले हराएको हो । जितसँगै समूह ’ए’ को नेपालले ६ अंक जोडेको छ । समान ६ अंक नै भएको भारत पनि यस समूहबाट सेमिफाइनल प्रवेश गरेको छ । दुई खेलमा जितबिहिन बंगलादेश र किर्गिस्तान भने समूह चरणबाट बाहिरिएका छन् । ेपालले तेस्रो खेलमा बुधबार भारतको सामना […]पुरा पढनुहोस्.. काठमाडौँ – सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ। सरकारमा जनता समाजवादी पार्टीलाई सामेल गराएर मन्त्रिपरिषद् विस्तार गरिएको हो। सरकारले वन तथा वाताबरण मन्त्रालयको जिम्मेवारी जसपाका वीरेन्द्रप्रसाद महतोलाइ दिएको छ।त्यस्तै, राष्ट्रिय सभा सदस्य प्रमिला कुमारीलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त गरेको छ। राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उनीहरूलाई मन्त्री पदमा नियुक्त गरेको जानकारी दिएको हो।पुरा पढनुहोस्.. काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्तावेज भएको बताएका छन् । मंगलवार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सांसद वाग्लेले नीति तथा कार्यक्रम केवल कर्मकाण्डमा मात्रै अल्मल्लिएको टिप्पणी गरे । उनले नविनता, ऊर्जा, प्रेरणा र महत्वकांक्षाको कसिमा उभिएर नीति तथा कार्यक्रम अझ राम्रो ल्याउन सकिने बताए । सांसद वाग्लेले जेठमा ठूलो आकारको बजेट ल्याउने र माघमा चुपचाप घटाउने गरिएको भन्दै यसपालि यथार्थपरक बजेट ल्याउन सरकारलाई आग्रह गरे । त्यसैगरी पूर्वाधारको मोडलमा पनि पुनःविचार गर्नुपर्ने उनको भनाइ छ ।पुरा पढनुहोस्.. आर्थिक खबर. Thu, 18 May, 2023 काठमाडौ । शेयर बजारमा साताको… अर्थ/वाणिज्य Mon, 15 May, 2023 काठमाडाै । नेपाल सुनचाँदी… अर्थ/वाणिज्य Fri, 12 May, 2023 काठमाडौ । नेपाल राष्ट्र… अर्थ/वाणिज्य Thu, 04 May, 2023 काठमाडौः व्यवसायी शंकर… अर्थ/वाणिज्य Tue, 02 May, 2023 काठमाडौ । अन्तर्राष्ट्रिय… अर्थ/वाणिज्य Fri, 21 Apr, 2023 काठमाडौ । नेपाल राष्ट्र… अर्थ/वाणिज्य Fri, 21 Apr, 2023 काठमाडौ । मुलुकको अर्थतन्त्रमा… अर्थ/वाणिज्य Mon, 17 Apr, 2023 काठमाडौ । दूरसञ्चार सेवा… अर्थ/वाणिज्य Thu, 13 Apr, 2023 काठमाडौ । लगानी बोर्डले… अर्थ/वाणिज्य खेलकुद खबर. काठमाडौ । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित हात पार्दै… Read more काठमाडौ । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । नेपालले आज… Read more म्यानचेष्टर सिटीले तीन खेलअघि नै प्रिमियर लिगको उपाधि जितेको छ । गएराति भएको खेलमा दोस्रो स्थानको… Read more काठमाडौ । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने सन् २०२६ को फिफा विश्वकपको… Read more मनोरञ्जन खबर. By Avenues Khabar March 9, 2023 Read more Mon, Feb 27, 2023 Sun, Feb 26, 2023 Mon, Jan 30, 2023 एभिन्यूज खबर लाइभ अपडेट ADVERTISING https://youtu.be/0coytr_PWIo ... May 23, 2021 10:41 am दाँत कीराले खानु, गिजा सुन्निनु, पाक्नु,… ... May 09, 2021 3:42 pm हामीले जे खानेकुरा पनि ठिक समयमा खानुपर्छ… जीवनशैली. ... May 15, 2023 12:14 pm काठमाडौ । सरकारले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रणाली अर्थात मोबाइल डिभाइस म्यानेजमेन्ट… ... Feb 18, 2020 10:45 pm काठमाडौ । यो संसारमा मानिसलाइ दुइ… स्वास्थ खबर. By Avenues Khabar May 14, 2023 Read more 21 Apr 13 Apr 12 Apr Tweets by Avenues_TV