खबर. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को गाडी सुनकोशी नदीमा खस्दा ३ जना बेपत्ता… Read more प्रधानमन्त्री पुष्पकमल दाहाल आज मध्यप्रदेशको उज्जैन पुगेका छन् । चार दिने भारत भ्रमणमा रहेका… Read more राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डको आज २२ वर्ष पूरा भएको छ । वि.सं २०५८ साल… Read more काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद विकास कोष अर्थात् स्थानीय पूर्वाधार साझेदारी… Read more भिडियो खबर. By Avenues Khabar April 24, 2023 Read more By Avenues Khabar April 24, 2023 <!-- wp:paragraph --> <p></p> <!-- /wp:paragraph --> Read more By Avenues Khabar April 24, 2023 Read more By Avenues Khabar April 24, 2023 Read more ताजा खबर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को गाडी सुनकोशी नदीमा खस्दा ३ जना बेपत्ता भएका छन्। एक जनाको उद्धार गरिएको छ। सिन्धुलीको गोलञ्जोर गाउँपालिका वडा नम्बर ७ लौकुनबाट गाडी सुनकोशी नदीमा खसेको हो। सिटिइभिटीको बा १ झ ७४६७ नम्बरको गाडी शुक्रबार बिहान करिब ११:३० बजे नदीमा खसेको हो। गाडीमा ४ जना सवार थिए। चालक दाङको राप्ती घर भएका ३१ वर्षीय कृष्ण चौधरी घाइते छन्। उनको उद्धार गरिएको छ। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। तीन जना भने बेपत्ता छन्। वेपत्ता हुनेमा तनहुँ भानु नगरपालिका वडा नं. ९ बस्ने वर्ष ५७ का सहसचिव कृष्ण वहादुर केसी, पूर्विनवलपरासी प्रगती नगरपालिका वडा नं. ७ […]पुरा पढनुहोस्.. प्रधानमन्त्री पुष्पकमल दाहाल आज मध्यप्रदेशको उज्जैन पुगेका छन् । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्रीले आज उज्जैनस्थित प्रसिद्ध ज्योतिर्लिङ्ग महाकालेश्वरमा पूजाअर्चना गरेका हुन् । महाकालेश्रलाई १२ ज्योतिर्लिङ्गमध्ये एक मानिन्छ । नेपालका प्रधानमन्त्रीको ‘अतिविशिष्ट प्रोटोकल’ का कारण महाकाल मन्दिर दर्शनसम्बन्धी व्यवस्थामा परिवर्तन गरी शुक्रबार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मन्दिरको गर्भगृहमा भक्तजनहरूलाई प्रवेश निषेध गरिएको थियो । सो अवधिमा मन्दिरका पण्डा र पुजारीमात्र गर्भगृहसम्म जान सक्ने गरी सुरक्षा ब्यवस्था कडा पारिएको थियो । महाराष्ट्रस्थित महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री दाहाललाई मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले स्वागत गरेका थिए । प्रधानमन्त्री दाहालले आजै इन्दोरमा रहेको फोहोर व्यवस्थापन प्लान्टको भ्रमण गर्ने कार्यक्रम छ । इन्दोरको […]पुरा पढनुहोस्.. राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डको आज २२ वर्ष पूरा भएको छ । वि.सं २०५८ साल जेठ १९ गते राती राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतीलगायत ११ जनाको नारायणहिटी राजदरबारमै हत्या भएको थियो । उक्त घटनाको यथार्थ भने अझै पनि रहस्यमय नै छ । घटनालगत्तै गठित छानविन समितिले युवराज दिपेन्द्रले राजारानीलगायतको हत्या गरी आत्महत्या गरेको प्रतिवेदन दिए पनि सर्वसाधारण भने त्यसलाई स्वीकार्न तयार छैनन् । घटनामा राजा वीरेन्द्रका वंशसहित पूर्व अधिराजकुमार धिरेन्द्र, राजा वीरेन्द्रकी दिदि शान्ति, बैनी शारदा, कुमार खड्गविक्रम शाह, जयन्ती शाह र केतकी शाहको हत्या भएको थियो । नेपालको इतिहासकै सबैभन्दा अकल्पनीय […]पुरा पढनुहोस्.. काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद विकास कोष अर्थात् स्थानीय पूर्वाधार साझेदारी तथा विकास कार्यक्रम खारेजीको माग गर्दै संकल्प प्रस्ताव दर्ता गरेका छन् ।बिहीबार संघीय संसद सचिवालयमा पुगेर सांसदहरु डोलप्रसाद अर्याल, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, सन्तोष परियार, मनिष झा, असिम साह, गणेश पराजुली, डा. तोसिमा कार्की लगायतले उक्त कार्यक्रम गर्न माग गर्दै संकल्प प्रस्ताव दर्ता गरेका हुन् ।केही वर्षअघि नै खारेज गरिएको यो कार्यक्रम १५ जेठमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत ब्युँताएको थियो। सरकारले आगामी वर्षका लागि एउटा योजनामा न्यूनत एक करोड छुट्टयाउनेगरी प्रत्येक निर्वाचन क्षेत्रलाई पाँच-पाँच करोडका दरले रकम विनियोजन गरेको छ।असहज आर्थिक परिस्थितिमा यस्तो विवादित […]पुरा पढनुहोस्.. काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय राष्ट्रपति द्रौपदी मुर्मुबीच शिष्टाचार भेटवार्ता भएको छ । चार दिने भारत भ्रमणमा रहेका प्रचण्डले राष्ट्रपति मुर्मुसँग भेटवार्ता गरेका हुन् ।आजै प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदी र उपराष्ट्रपति जगदीप धनखडसँग पनि भेटवार्ता गरेका थिए । राष्ट्रपति कार्यालयमा भएको सो भेटमा द्विपक्षीय हितका विविध विषयमा विचार विमर्श भएको थियो । प्रधानमन्त्रीसँगको भेटपछि विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर भएको थियो । प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्री मोदीले हैदरावाद हाउसमै दिवा भोजको आयोजना गरेका थिए ।पुरा पढनुहोस्.. काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पूर्वराजा र राजसंस्थाविरुद्ध खनिएका छन् । बिहिबार एक पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले राजतन्त्र फर्कने कुरा असंभव भएको बताए । उनले पूर्वराजा ज्ञानेन्द्रलाई गुण्डागर्दी नमच्याउन चेतावनी समेत दिए ।मंगलबार एक कार्यक्रममा राजावादीको समूहले खनालविरुद्ध नाराबाजी र हुलहुज्जत गरेका थिए । त्यसकै प्रतिवादमा आज खनालले पत्रकार सम्मेलन आयोजना गरेका हुन् । आजको पत्रकार सम्मेलनमा खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तारो बनाए । “ज्ञानेन्द्रलाई केही दिन अघि भनेको थिए, राजनीतिक गतिविधिले भाडभैलो मञ्चाउनुभन्दा राप्रपाको अध्यक्ष बनेहुन्छ । नभए अर्को पार्टी खोलेहुन्छ,” खनालले भने, “ज्ञानेन्द्र शाहलाई भन्न चाहन्छु, खबरदार देशमा गुण्डागर्दी मच्चाउने इच्छा पूरा हुनेवाला […]पुरा पढनुहोस्.. काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ५ सय रुपैयाँले बढेर छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्इ हो । यसअघि बुधबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको मूल्य एक लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँले बढेर एक हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । सरकारले बजेटमार्फत गरेको सुन र चाँदीको भन्सार महसुल […]पुरा पढनुहोस्.. काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार गरेको नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीसहितले आज नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण विरुद्ध रिट पेस गरेका हुन् । रिटमा राष्ट्रपतिको कदम खारेज गरी नागरिकतासम्बन्धी कानुन संसदीय प्रक्रियाअनुसार बनाउन माग गरिएको छ । रिटमा राष्ट्रपतिबाट प्रमाणीकरण भएको विधेयकलाई तत्काल ऐनको अंग नबनाउन अन्तरिम आदेश माग गरिएको छ । अहिले रिट निवेदन दर्ताको प्रक्रियामा रहेको बताइएको छ ।पुरा पढनुहोस्.. काठमाडौं । भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले ‘रामायण सर्किट’सँग सम्बन्धित परियोजनालाई द्रुत गतिमा अघि बढाइने बताएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपछि नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले भारत र नेपालको धार्मिक र सांस्कृतिक सम्बन्ध पुरानो र मजबुत रहेको पनि उल्लेख गरे । “नेपालको धार्मिक र सांस्कृतिक सम्बन्ध पुरानो र मजबुत् छ,” उनले भने, “यो सुन्दर कडी अझ मजबुत बनाउन प्रचण्डजी र मैले निश्चित गरेका छौँ कि रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई द्रुत गतिमा अघि बढाइनेछ ।”पुरा पढनुहोस्.. काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो १० वर्षमा नेपालबाट १० हजार मेगावाट जलविद्युत् किन्ने घोषणा गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा उनका समकक्षी मोदीले ‘लङ टर्म पावर एग्रिमेन्ट’अन्तर्गत १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका हुन् । अहिले भारतले नेपालबाट ४५० मेगावाट बिजुली किनिरहेको जानकारी पनि उनले दिए ।पुरा पढनुहोस्.. आर्थिक खबर. Thu, 18 May, 2023 काठमाडौ । शेयर बजारमा साताको… अर्थ/वाणिज्य Mon, 15 May, 2023 काठमाडाै । नेपाल सुनचाँदी… अर्थ/वाणिज्य Fri, 12 May, 2023 काठमाडौ । नेपाल राष्ट्र… अर्थ/वाणिज्य Thu, 04 May, 2023 काठमाडौः व्यवसायी शंकर… अर्थ/वाणिज्य Tue, 02 May, 2023 काठमाडौ । अन्तर्राष्ट्रिय… अर्थ/वाणिज्य Fri, 21 Apr, 2023 काठमाडौ । नेपाल राष्ट्र… अर्थ/वाणिज्य Fri, 21 Apr, 2023 काठमाडौ । मुलुकको अर्थतन्त्रमा… अर्थ/वाणिज्य Mon, 17 Apr, 2023 काठमाडौ । दूरसञ्चार सेवा… अर्थ/वाणिज्य Thu, 13 Apr, 2023 काठमाडौ । लगानी बोर्डले… अर्थ/वाणिज्य खेलकुद खबर. काठमाडौ । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित हात पार्दै… Read more काठमाडौ । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । नेपालले आज… Read more म्यानचेष्टर सिटीले तीन खेलअघि नै प्रिमियर लिगको उपाधि जितेको छ । गएराति भएको खेलमा दोस्रो स्थानको… Read more काठमाडौ । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने सन् २०२६ को फिफा विश्वकपको… Read more मनोरञ्जन खबर. By Avenues Khabar March 9, 2023 Read more Mon, Feb 27, 2023 Sun, Feb 26, 2023 Mon, Jan 30, 2023 एभिन्यूज खबर लाइभ अपडेट ADVERTISING https://youtu.be/0coytr_PWIo ... May 23, 2021 10:41 am दाँत कीराले खानु, गिजा सुन्निनु, पाक्नु,… ... May 09, 2021 3:42 pm हामीले जे खानेकुरा पनि ठिक समयमा खानुपर्छ… जीवनशैली. ... May 15, 2023 12:14 pm काठमाडौ । सरकारले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रणाली अर्थात मोबाइल डिभाइस म्यानेजमेन्ट… ... Feb 18, 2020 10:45 pm काठमाडौ । यो संसारमा मानिसलाइ दुइ… स्वास्थ खबर. By Avenues Khabar May 31, 2023 Read more 14 May 21 Apr 13 Apr Tweets by Avenues_TV