खबर. काठमाडौँ । भारतको पूर्वी क्षेत्रमा पर्ने ओडिशा राज्यको बालासोर जिल्ला नजिकै शुक्रबार राति भएको… Read more काठमाडौँ । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट बा१झ ७४६७ नम्बरको जीप सुनकोशी नदीमा खस्दा… Read more काठमाडौँ । उपसभामुख इन्दिरा रानामगरले वातावरण प्रदुषण कम गर्न साइकल यात्रा निकै प्रभावकारी हुने… Read more काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किंदैछन् । यही जेठ… Read more भिडियो खबर. By Avenues Khabar April 24, 2023 Read more By Avenues Khabar April 24, 2023 <!-- wp:paragraph --> <p></p> <!-- /wp:paragraph --> Read more By Avenues Khabar April 24, 2023 Read more By Avenues Khabar April 24, 2023 Read more ताजा खबर काठमाडौँ । भारतको पूर्वी क्षेत्रमा पर्ने ओडिशा राज्यको बालासोर जिल्ला नजिकै शुक्रबार राति भएको भयानक रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या २ सय ८० पुगेको छ । दुर्घटनामा परी घाइते भएका नौसयभन्दा बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार राति हावडा–चेन्नई कोरोमण्डल एक्सप्रेस मालवाहक रेलसँग ठोक्किएर दुर्घटना भएको छ । दुई रेल ठोक्किएसँगै उछिट्टीएको डिब्बामा अर्कोतर्फबाट आउँदै गरेको यात्रुवाहक यशवंतपुर–हावडा सुपरफास्ट रेल ठोक्किएको थियो । दुर्घटनास्थलमा अहिले पनि उद्दार कार्य जारी छ । यसैबीच, भारतका रेलमन्त्री अश्विनी वैष्णव दुर्घटनास्थल पुगेका छन् । उनले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका आफन्तलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । […]पुरा पढनुहोस्.. काठमाडौँ । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट बा१झ ७४६७ नम्बरको जीप सुनकोशी नदीमा खस्दा बेपत्ता भएका तीन जनाको अवस्था अझै अज्ञात छ । शुक्रबार सुनकोशी नदीमा खसेको जिपमा सवार सीटीईभीटीका तीन कर्मचारीको अवस्था दुई दिन वितिसक्दा पनि पत्ता लाग्न नसकेको हो । दुर्घटनापछि सशस्त्र प्रहरीको गातोखोर टोलीले खोजी कार्य जारी राखेको छ । आज बिहानैबाट पुनः सुनकोशी नदी र किनारका क्षेत्रमा गाताखोर, सुरक्षाकर्मीहरु र स्थानीयले खोजतलास जारी राखेका छन् । चालकसहित सिटिभिटिका सहसचिव कृष्णबहादुर केसि, अर्का सहसचिव यमप्रसाद भुर्तेल र विद्युत प्रशिक्षक भानु पौडेल सवार जीप सुनकोशी नदीमा खसेको थियो । जीप चालक भने शुक्रबार नै सकुशल नदीबाट बाहिर आएका थिए […]पुरा पढनुहोस्.. काठमाडौँ । उपसभामुख इन्दिरा रानामगरले वातावरण प्रदुषण कम गर्न साइकल यात्रा निकै प्रभावकारी हुने बताएकी छन् । साइकल संस्कृति अभियानको समन्वयमा शनिबार भएको साइकल ¥यालीमा उनले यस्तो बताएकी हुन् । उनले साइकल वातावरण मैत्री र स्वास्थ्य मैत्री भएकोले यसको प्रयोग बढाउनुपर्ने बताइन् । उपसभामुख मगरले इन्धनका सवारी साधनका कारण दिनप्रतिदिन वातारण प्रदुषण र जलवायू असर देखिएकाले साइकलको उपयोग बढाउनुपर्ने बताइन् । ¥यालीमा सहभागीहरुले विश्वमा भैरहेको जलवायू परिवर्तनको असरलाई न्यूनिकरण गर्नका लागि पनि साइकलको प्रयोग बढाउन यस्तो कार्यक्रमले सहयोग पुग्ने बताए । उहिरुले स्वास्थ्य, पर्यावरणमा र आर्थिक रुपमा पनि यसले मितव्ययी बनाउन भूमिका खेल्ने बताए । साइकल संस्कृतिको विकास र विस्तार […]पुरा पढनुहोस्.. काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किंदैछन् । यही जेठ १७ गते भारत भ्रमण गएका दाहाल विभिन्न महत्वपूर्ण भेटघाट र सम्झौता गरेर आज स्वदेश फर्किन लागेका हुन् । दाहाल नयाँ दिल्लीबाट अपरान्ह ४ः२० बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ । चार दिने भ्रमणको अन्तिम दिन प्रधानमन्त्री दाहालले आज मध्य प्रदेशको इन्दौरमा रहेको टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन गरेका छन् । सो अवसरमा प्रधानमन्त्री दाहालले नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गरे । उनले टाटा कम्पनीजस्तै सूचना प्रविधिका क्षेत्रमा नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई आह्वान गरेका हुन् । अवलोकनका क्रममा प्रधानमन्त्री दाहालले सर्भिसेस […]पुरा पढनुहोस्.. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को गाडी सुनकोशी नदीमा खस्दा ३ जना बेपत्ता भएका छन्। एक जनाको उद्धार गरिएको छ। सिन्धुलीको गोलञ्जोर गाउँपालिका वडा नम्बर ७ लौकुनबाट गाडी सुनकोशी नदीमा खसेको हो। सिटिइभिटीको बा १ झ ७४६७ नम्बरको गाडी शुक्रबार बिहान करिब ११:३० बजे नदीमा खसेको हो। गाडीमा ४ जना सवार थिए। चालक दाङको राप्ती घर भएका ३१ वर्षीय कृष्ण चौधरी घाइते छन्। उनको उद्धार गरिएको छ। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। तीन जना भने बेपत्ता छन्। वेपत्ता हुनेमा तनहुँ भानु नगरपालिका वडा नं. ९ बस्ने वर्ष ५७ का सहसचिव कृष्ण वहादुर केसी, पूर्विनवलपरासी प्रगती नगरपालिका वडा नं. ७ […]पुरा पढनुहोस्.. प्रधानमन्त्री पुष्पकमल दाहाल आज मध्यप्रदेशको उज्जैन पुगेका छन् । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्रीले आज उज्जैनस्थित प्रसिद्ध ज्योतिर्लिङ्ग महाकालेश्वरमा पूजाअर्चना गरेका हुन् । महाकालेश्रलाई १२ ज्योतिर्लिङ्गमध्ये एक मानिन्छ । नेपालका प्रधानमन्त्रीको ‘अतिविशिष्ट प्रोटोकल’ का कारण महाकाल मन्दिर दर्शनसम्बन्धी व्यवस्थामा परिवर्तन गरी शुक्रबार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मन्दिरको गर्भगृहमा भक्तजनहरूलाई प्रवेश निषेध गरिएको थियो । सो अवधिमा मन्दिरका पण्डा र पुजारीमात्र गर्भगृहसम्म जान सक्ने गरी सुरक्षा ब्यवस्था कडा पारिएको थियो । महाराष्ट्रस्थित महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री दाहाललाई मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले स्वागत गरेका थिए । प्रधानमन्त्री दाहालले आजै इन्दोरमा रहेको फोहोर व्यवस्थापन प्लान्टको भ्रमण गर्ने कार्यक्रम छ । इन्दोरको […]पुरा पढनुहोस्.. राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डको आज २२ वर्ष पूरा भएको छ । वि.सं २०५८ साल जेठ १९ गते राती राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतीलगायत ११ जनाको नारायणहिटी राजदरबारमै हत्या भएको थियो । उक्त घटनाको यथार्थ भने अझै पनि रहस्यमय नै छ । घटनालगत्तै गठित छानविन समितिले युवराज दिपेन्द्रले राजारानीलगायतको हत्या गरी आत्महत्या गरेको प्रतिवेदन दिए पनि सर्वसाधारण भने त्यसलाई स्वीकार्न तयार छैनन् । घटनामा राजा वीरेन्द्रका वंशसहित पूर्व अधिराजकुमार धिरेन्द्र, राजा वीरेन्द्रकी दिदि शान्ति, बैनी शारदा, कुमार खड्गविक्रम शाह, जयन्ती शाह र केतकी शाहको हत्या भएको थियो । नेपालको इतिहासकै सबैभन्दा अकल्पनीय […]पुरा पढनुहोस्.. काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद विकास कोष अर्थात् स्थानीय पूर्वाधार साझेदारी तथा विकास कार्यक्रम खारेजीको माग गर्दै संकल्प प्रस्ताव दर्ता गरेका छन् ।बिहीबार संघीय संसद सचिवालयमा पुगेर सांसदहरु डोलप्रसाद अर्याल, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, सन्तोष परियार, मनिष झा, असिम साह, गणेश पराजुली, डा. तोसिमा कार्की लगायतले उक्त कार्यक्रम गर्न माग गर्दै संकल्प प्रस्ताव दर्ता गरेका हुन् ।केही वर्षअघि नै खारेज गरिएको यो कार्यक्रम १५ जेठमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत ब्युँताएको थियो। सरकारले आगामी वर्षका लागि एउटा योजनामा न्यूनत एक करोड छुट्टयाउनेगरी प्रत्येक निर्वाचन क्षेत्रलाई पाँच-पाँच करोडका दरले रकम विनियोजन गरेको छ।असहज आर्थिक परिस्थितिमा यस्तो विवादित […]पुरा पढनुहोस्.. काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय राष्ट्रपति द्रौपदी मुर्मुबीच शिष्टाचार भेटवार्ता भएको छ । चार दिने भारत भ्रमणमा रहेका प्रचण्डले राष्ट्रपति मुर्मुसँग भेटवार्ता गरेका हुन् ।आजै प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदी र उपराष्ट्रपति जगदीप धनखडसँग पनि भेटवार्ता गरेका थिए । राष्ट्रपति कार्यालयमा भएको सो भेटमा द्विपक्षीय हितका विविध विषयमा विचार विमर्श भएको थियो । प्रधानमन्त्रीसँगको भेटपछि विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर भएको थियो । प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्री मोदीले हैदरावाद हाउसमै दिवा भोजको आयोजना गरेका थिए ।पुरा पढनुहोस्.. काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पूर्वराजा र राजसंस्थाविरुद्ध खनिएका छन् । बिहिबार एक पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले राजतन्त्र फर्कने कुरा असंभव भएको बताए । उनले पूर्वराजा ज्ञानेन्द्रलाई गुण्डागर्दी नमच्याउन चेतावनी समेत दिए ।मंगलबार एक कार्यक्रममा राजावादीको समूहले खनालविरुद्ध नाराबाजी र हुलहुज्जत गरेका थिए । त्यसकै प्रतिवादमा आज खनालले पत्रकार सम्मेलन आयोजना गरेका हुन् । आजको पत्रकार सम्मेलनमा खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तारो बनाए । “ज्ञानेन्द्रलाई केही दिन अघि भनेको थिए, राजनीतिक गतिविधिले भाडभैलो मञ्चाउनुभन्दा राप्रपाको अध्यक्ष बनेहुन्छ । नभए अर्को पार्टी खोलेहुन्छ,” खनालले भने, “ज्ञानेन्द्र शाहलाई भन्न चाहन्छु, खबरदार देशमा गुण्डागर्दी मच्चाउने इच्छा पूरा हुनेवाला […]पुरा पढनुहोस्.. आर्थिक खबर. Thu, 18 May, 2023 काठमाडौ । शेयर बजारमा साताको… अर्थ/वाणिज्य Mon, 15 May, 2023 काठमाडाै । नेपाल सुनचाँदी… अर्थ/वाणिज्य Fri, 12 May, 2023 काठमाडौ । नेपाल राष्ट्र… अर्थ/वाणिज्य Thu, 04 May, 2023 काठमाडौः व्यवसायी शंकर… अर्थ/वाणिज्य Tue, 02 May, 2023 काठमाडौ । अन्तर्राष्ट्रिय… अर्थ/वाणिज्य Fri, 21 Apr, 2023 काठमाडौ । नेपाल राष्ट्र… अर्थ/वाणिज्य Fri, 21 Apr, 2023 काठमाडौ । मुलुकको अर्थतन्त्रमा… अर्थ/वाणिज्य Mon, 17 Apr, 2023 काठमाडौ । दूरसञ्चार सेवा… अर्थ/वाणिज्य Thu, 13 Apr, 2023 काठमाडौ । लगानी बोर्डले… अर्थ/वाणिज्य खेलकुद खबर. काठमाडौ । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित हात पार्दै… Read more काठमाडौ । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । नेपालले आज… Read more म्यानचेष्टर सिटीले तीन खेलअघि नै प्रिमियर लिगको उपाधि जितेको छ । गएराति भएको खेलमा दोस्रो स्थानको… Read more काठमाडौ । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने सन् २०२६ को फिफा विश्वकपको… Read more मनोरञ्जन खबर. By Avenues Khabar March 9, 2023 Read more Mon, Feb 27, 2023 Sun, Feb 26, 2023 Mon, Jan 30, 2023 एभिन्यूज खबर लाइभ अपडेट ADVERTISING https://youtu.be/0coytr_PWIo ... May 23, 2021 10:41 am दाँत कीराले खानु, गिजा सुन्निनु, पाक्नु,… ... May 09, 2021 3:42 pm हामीले जे खानेकुरा पनि ठिक समयमा खानुपर्छ… जीवनशैली. ... Jun 03, 2023 6:15 pm काठमाडौँ । भारतको पूर्वी क्षेत्रमा पर्ने ओडिशा राज्यको बालासोर जिल्ला नजिकै शुक्रबार… ... Feb 18, 2020 10:45 pm काठमाडौ । यो संसारमा मानिसलाइ दुइ… स्वास्थ खबर. By Avenues Khabar May 31, 2023 Read more 14 May 21 Apr 13 Apr Tweets by Avenues_TV