अमेरिकी संसदका सभामुख केभिन मकार्थी पदबाट बर्खास्त भएका छन् । संसदको तल्लो सदनले उनलाई पदबाट हटाउने प्रस्तावको पक्षमा मतदान गरेपछि उनी पदमुक्त भएका हुन् । सदनम…