वसन्त याममा हिमाल आरोहण गर्न नेपालसहित ५७ देशका नागरिकले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार विभिन्न २६ हिमाल आरोहणका लागि ५७ देशका ७६७ जना आरोहीले आरोहण अनुमति लिएका हुन् । आरोहणतर्फ अनुमति लिनेमा …
उपनिर्वाचनमा आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने भएको छ । निर्वाचन कार्यतालिकाअनुसार उपनिर्वाचनको प्रचारप्रसार आज रातिसम्मको समय सीमा रहेको हो । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज राति १२ बजेबाट प्…
नौ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पको नवौं स्मृति दिवस विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ । २०७२ वैशाख १२ गते शनिबार मध्याह्न ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रविन्दु भएको…
अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा डुंगा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको मृत्यु भएको छ । २८ जना बेपत्ता भएको संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएम ले जनाएको छ । इथियोपियाली आप्रवासी बोकेको ड…
इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ । गएराति भएको खेलमा शीर्ष स्थानको आर्सनलले चेल्सी माथि ५–० को सहज जित निकालेको हो । आर्सनललाई जित दिलाउन बेन ह्वाइट र काइ हाभार्ट्जले समान दुई गो…
राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर ( राजा ) शेख तमिम बिन हमाद अल थानी बिच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता शुरु भएको छ । भेटमा आपसी हित र चासोबारे छलफल हुने जनाइएको छ । कतारका अम…