ADVERTISING

Breaking News

पहाडी जिल्लाका महिलाहरु आधारभूत अधिकारबाट समेत बन्चित ( भिडियो सहित)

डोटी । ठूला शहर र सदरमुकामहरुमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा लाखौं खर्च गरेर भाषण लगायतका कार्यक्रम हुने गरेका छन् । तर, सुदुरपश्चिमका पहाडी जिल्लाका महिलाहरु भने एक्काइसौ शताब्दीमा पनि आधारभूत अधिकारबाट समेत बन्चित छन् ।

हेर्नुहोस् भिडियो

 

leave a reply