श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्व श्रममन्त्री शरतसिंह भण्डारीले गरेका ३ वटा विवादास्पद निर्णयहरु खारेज गरेको छ । श्रममन्त्री डोलप्रसाद अर्यालले मागपत्रको प्रमाणीकरण, अनिवार्य अंग्रेजी भाषा र पूर्व प्रस्…
भारतमा संघीय संसद्को तल्लो सदन लोकसभा निर्वाचनअन्तर्गत आज पहिलो चरणको मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ६ बजे सकिने भारतको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरण अन्तरगत अन्डमान…
कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपित कालीबहादुर खामलाई कानूनअनुसार कारबाही गरी आफूलाई न्याय दिन स्वर्गीय श्रेष्ठका परिवारले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराएका छन् । आज सिंहदर…
रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै आफन्तहरुले आज सिंहदरवार अगाडि प्रदर्शन गरेका छन् । रुसी सेनामा रहेका नेपालीका परिवारका सदस्यहरुले सिंहदरबार दक्षिण गेटअघि प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा …
साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १९.५६ अंकले घटेर १ हजार ९ सय ७२.१४ को बिन्दुमा पुगेर बजार बन्द भएको हो । आज ३ सय १५ कम्पनीको ५३ लाख ४४ हजार ६ सय…
बाँकेको जानकी गाउँपालिका ६ स्थित पिप्रहवा चोकस्थित एक जडिबुटी गोदाममा आगलागी भएको छ । बाहुबलि हर्बल उद्योग प्रालिको गोदाममा आज विहान आगलागी भएको हो । आगलागीबाट एउटा गोदाम पूरै ध्वस्त भएर अर्को गोदाममा स…