ADVERTISING

Breaking News

पूर्व डीएसपी राजकुमार खिउजुविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी

काठमाडौं : स्वेच्छिक अवकास लिएका प्रहरी नायव उपरीक्षक राजकुमार खिउजु बिरुद्ध ललितपुर प्रहरीमा जबरजस्ती करणी कसूरमा किटानी जाहेरी परेको छ । ललितपुर महांकालकी २१ वर्षीया युवतीले जाहेरी दिएकी हुन् ।

सोही घटना मिलाउन धम्की र आर्थिक प्रलोभन दिएको भन्दै पत्रकार राजु बस्नेतविरुद्ध पनि उजुरी परेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको ललितपुर प्रहरी परिसर जावलाखेलले जनाएको छ ।

leave a reply