ADVERTISING

Breaking News

जसपा संसदीय दल नेतामा रामसहायप्रसाद यादव निर्विरोध

काठमाडौ । जनता समाजवादी पार्टी ९जसपा० को संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध चयन भएका छन्। संसदीय दलको नेतामा दाबी गर्दै आएका अशोक राई पछि हटेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।
बारा २ बाट निर्वाचित यादव जसपा अध्यक्ष उपेन्द्र यादवका विश्वास पात्र हुन्। उनलाई संसदीय दलको नेता बनाउन अध्यक्ष यादवले पहल गरिरहेका थिए।
प्रतिनिधिसभामा जसपाका १२ सांसद छन्।

leave a reply