ADVERTISING

Breaking News

नवलपरासी-२ मा राप्राका ध्रुवबहादुर प्रधान निर्वाचित, देवेन्द्रराज कंडेल पराजित

नवलपरासी : नवलपरासी-२ बाट प्रतिनिधिसभा सदस्‍यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्‍मेदवार ध्रुवबहादुर प्रधान निर्वाचित भएका छन् ।

प्रधान ३४ हजार ९५९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्‍मेदवार देवेन्द्रराज कंडेलले १९ हजार ५९४ मत मात्र ल्‍याए ।

leave a reply