ADVERTISING

Breaking News

धनुषा-३ बाट प्रतिनिधिसभा सदस्यमा एमालेकी जुलीकुमारी महतो निर्वाचित

धनुषा : धनुषा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी जुलीकुमारी महतो निर्वाचित भएकी छन् ।

उनी सत्ता गठबन्धन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्ममेदवार अनिलकुमार झालाई ९ हजार ६६९ मत अन्तरले पराजित गर्दै विजयी भएकी हुन् ।

जुलीले ३३ हजार ३५५ मत ल्याएर निर्वाचित हुँदा अनिलले २३ हजार ६८६ मत ल्याए ।

leave a reply